During his Budget Speech for the fiscal year 2082 (approximately 2025-26), former Finance Minister of Nepal, Bishnu Prasad Paudel, announced significant tax incentives for the information technology (IT) sector. His speech, presented under the Fourth Cabinet of Khadga Prasad Oli, included a declaration of a 75% tax exemption on income from the export of IT services. He also stated that individuals residing in Nepal and exporting IT services would be subject to a final income tax of only 5%.
However, the reality is more nuanced than what was conveyed in the speech, and these concessions do not apply universally. While the minister’s statement may have suggested a broad benefit for all IT companies, the actual corporate tax rates in Nepal for the IT industry are determined by specific provisions of the Income Tax Act, 2058.
This article will delve into the details of the standard and concessional income tax rates applicable to the IT industry in Nepal, as outlined in Section 11 of the Income Tax Act, 2058.
Section 11(2Kha)
दफा ११ (२ख): कुनै आय वर्षमा वर्षभरि पूर्णरूपले सञ्चालनमा रहेको विशेष उद्योग, होटल, रिसोर्ट र सूचना प्रविधि उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छुट हुनेछ:
(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा एकतिहाईले,
(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशतले
दफा ११ (२ख): कुनै आय वर्षमा वर्षभरि पूर्णरूपले सञ्चालनमा रहेको विशेष उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छुट हुनेछ:
(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा एकतिहाईले,
(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशतले,
(ग) खण्ड (क) वा (ख) बमोजिमको सुविधा पाएका व्यक्तिले यस दफा बमोजिम अर्को कुनै कर छुट सुविधा पाउने रहेछ भने सो कर छुट सुविधा समेत पाउनेछ।

None
Section 11(3)
दफा ११(३): कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ:
(क) तीन सय वा तीन सयभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको नब्बे प्रतिशत, बाह सय वा बाह सयभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको असी प्रतिशत, महिला, दलित वा अपाङ्गहरूमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको असी प्रतिशत।
(ख) वर्षभरि नेपाली नागरिकलाई मात्र प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत, तर कम्तीमा एक सय जनालाई रोजगारी प्रदान गरेको उद्योगले मात्र यस्तो सुविधा पाउनेछ।
(ग) अतिअविकसित, अविकसित, कमविकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले दश वर्षसम्म उक्त वर्षहरूको आयमा लाग्ने करको क्रमशः दश, बीस र तीस प्रतिशत, तर कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरुमा स्थापित सयभन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई कारोबार सुरु गरेको मितिले पन्ध्र वर्षसम्म आयकर छुट हुनेछ।
(घ) एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योगलाई विशेष उद्योग र पर्यटन उद्योग (क्यासिनो बाहेक) लाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत, तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्ब रुपैयाँ पुँजी पुर्याई तीन सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत।
दफा ११(३): कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ:
(क) तीन सय वा तीन सयभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको नब्बे प्रतिशत, बाह सय वा बाह सयभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको असी प्रतिशत, महिला, दलित वा अपाङ्गहरूमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको असी प्रतिशत।
(ख) वर्षभरि नेपाली नागरिकलाई मात्र प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत, तर कम्तीमा एक सय जनालाई रोजगारी प्रदान गरेको उद्योगले मात्र यस्तो सुविधा पाउनेछ।
(ग) अतिअविकसित, अविकसित, कमविकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले दश वर्षसम्म उक्त वर्षहरूको आयमा लाग्ने करको क्रमशः दश, बीस र तीस प्रतिशत, तर कर्णाली प्रदेशका पहाड़ी जिल्लाहरुमा स्थापित सयभन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई कारोबार सुरु गरेको मितिले पन्ध्र वर्षसम्म आयकर छुट हुनेछ।
(घ) एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योगलाई विशेष उद्योग र पर्यटन उद्योग (क्यासिनो बाहेक) लाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत, तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्ब रुपैयाँ पुँजी पुर्याई तीन सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत।
दफा ११(३): कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ:
(क) तीन सय वा तीन सयभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको नब्बे प्रतिशत, बाह सय वा बाह सयभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको असी प्रतिशत, महिला, दलित वा अपाङ्गहरूमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको असी प्रतिशत।
(ख) वर्षभरि नेपाली नागरिकलाई मात्र प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत, तर कम्तीमा एक सय जनालाई रोजगारी प्रदान गरेको उद्योगले मात्र यस्तो सुविधा पाउनेछ।
(ग) अतिअविकसित, अविकसित, अल्पविकसित कमविकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आय वर्षका लागि उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले दश वर्षसम्म उक्त वर्षहरूको आयमा लाग्ने करको क्रमशः दश, बीस र तीस प्रतिशत,
(घ) एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योगलाई विशेष उद्योग र पर्यटन उद्योग (क्यासिनो बाहेक) लाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत, तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्ब रुपैयाँ पुँजी पुर्याई तीन सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत।
दफा ११(३): कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ:
(क) तीन सय वा तीन सयभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको नब्बे प्रतिशत, बाह सय वा बाह सयभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको असी प्रतिशत, महिला, दलित वा अपाङ्गहरूमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको असी प्रतिशत।
(ख) वर्षभरि नेपाली नागरिकलाई मात्र प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई उक्त वर्षको आयमा लाग्ने करको सत्तरी प्रतिशत, तर कम्तीमा एक सय जनालाई रोजगारी प्रदान गरेको उद्योगले मात्र यस्तो सुविधा पाउनेछ।
(ग) अतिअविकसित, अविकसित, अल्पविकसित क्षेत्रहरूमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आय वर्षका लागि उक्त वर्षहरूको आयमा लाग्ने करको क्रमशः दश, बीस र तीस प्रतिशत,
(घ) एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत, तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी एक अर्ब रुपैयाँ पुँजी पुन्याई पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिबाट प्राप्त भएको आयमा पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट दिई त्यसपछिको तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत।
दफा ११(३): कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ:
(क) तीन सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको नब्बे प्रतिशत, बाह सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको असी प्रतिशत, महिला दलित वा अपाङ्गहरुमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समावेश गरी सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि तीन सय वा सोभन्दा बढी प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको असी प्रतिशत,
(क१) वर्षभरि नेपाली नागरिकलाई मात्र प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योग, कृषिजन्य उद्योग र पर्यटन उद्योगलाई सो आयमा लाग्ने करको सत्तरी प्रतिशत, तर यो सुविधा प्राप्त गर्ने उद्योगले कम्तीमा एक सय जनालाई रोजगारी प्रदान गरेको हुनु पर्नेछ।
(ख) अतिअविकसित, अविकसित, अल्पविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्ता उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आय वर्षका लागि सो वर्षहरुको आयमा लाग्ने करको क्रमशः दश, बीस र तीस प्रतिशत।
दफा ११(३): कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ:
(क) तीन सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको नब्बे प्रतिशत, बाह सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको असी प्रतिशत, महिला दलित वा अपाङ्गहरुमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समावेश गरी सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि तीन सय वा सोभन्दा बढी प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको असी प्रतिशत,
(ख) अतिअविकसित, अविकसित, अल्पविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्ता उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आय वर्षका लागि सो वर्षहरुको आयमा लाग्ने करको क्रमशः पचास, सत्तरी र पचहत्तर प्रतिशत। दश, बीस र तीस प्रतिशत।
दफा ११(३): कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ:
(क) पाँच सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको नब्बे प्रतिशत, तीन सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको नब्बे प्रतिशत, बाह सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको असी प्रतिशत, महिला दलित वा अपाङ्गहरुमध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समावेश गरी सय जनाभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि तीन सय वा सोभन्दा बढी प्रत्यक्ष रोजगारी दिएको विशेष उद्योगलाई सो वर्षको आयमा लाग्ने करको दरको असी प्रतिशत,
(ख) अतिअविकसित, अविकसित, अल्पविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्ता उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आय वर्षका लागि सो वर्षहरुको आयमा लाग्ने करको क्रमशः सत्तरी, पचहत्तर र असी प्रतिशत। पचास, सत्तरी र पचहत्तर प्रतिशत।
दफा ११(३): कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ:
(क) छ पाँच सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिने विशेष उद्योग र सूचना प्रविधि उद्योगलाई दिएमा सो वर्षको आयमा लाग्ने करको दरको नब्बे प्रतिशत,
(ख) अतिअविकसित, अविकसित, अल्पविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्ता उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आय वर्षका लागि सो वर्षहरुको आयमा लाग्ने करको क्रमशः सत्तरी, पचहत्तर र असी प्रतिशत।
दफा ११(३): कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लगाइनेछ:
(क) छ सय वा सोभन्दा बढी नेपाली नागरिकलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी दिएमा सो वर्षको आयमा लाग्ने करको दरको नब्बे प्रतिशत,
(ख) अतिअविकसित, अविकसित, अल्पविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्ता उद्योग सञ्चालन भएको आय वर्ष समेत दश आय वर्षका लागि सो वर्षहरुको आयमा लाग्ने करको क्रमशः सत्तरी, पचहत्तर र असी प्रतिशत।
Section 11(3Ga)
दफा ११(३ग): नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको प्राणीशास्त्र सम्बन्धी (जलोजिकल), भशास्त्र सम्बन्धी (जियोलोजिकल), जीव प्रविधि (बायोटेक) सम्बन्धी पार्क सञ्चालन, प्रविधि पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्याड्क प्रशोधन, साइबर क्याफे, डिजिटल म्यापिड सम्बन्धी उद्योगको आयमा लाग्ने करको पचास पचहत्तर प्रतिशत छुट हुनेछ।
दफा ११(३ग): नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको टेक्नोलोजी पार्क, बायोटेक पार्क प्राणीशास्त्र सम्बन्धी (जलोजिकल), भशास्त्र सम्बन्धी (जियोलोजिकल), जीव प्रविधि (बायोटेक) सम्बन्धी पार्क सञ्चालन, प्रविधि पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्याड्क प्रशोधन, साइबर क्याफे, डिजिटल म्यापिड सम्बन्धी उद्योगको आयमा लाग्ने करको पचास प्रतिशत छुट हुनेछ।
दफा ११(३ग): नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको टेक्नोलोजी पार्क, बायोटेक पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सूचना प्रविधिमूलक उद्योगको सफ्टवेयर विकास, तथ्याड्क प्रशोधन, साइबर क्याफे, डिजिटल म्यापिड सम्बन्धी उद्योगको आयमा लाग्ने करको पच्चीस पचास प्रतिशत छुट हुनेछ।
दफा ११(३ग): नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सूचना प्रविधि पार्कभित्र स्थापित सूचना प्रविधिमूलक उद्योगको आयमा लाग्ने करको पच्चीस प्रतिशत छुट हुनेछ।
None
Section 11(3Nga)
दफा ११(३ङ): नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा देहाय अनुसार कर छुट हुनेछ:
(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतको दरले कर लाग्ने रहेछ भने सो करमा पच्चीस प्रतिशत र तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा पचास प्रतिशत,
(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशत,
(ग) उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा खण्ड (क) वा (ख) बमोजिमको छुट पछि कायम हुने करमा थप पैतीस प्रतिशत। बिजिनेस प्रोसेस आउटसोर्सिङ्ग, सफ्टवेयर प्रोग्रामिङ्ग, क्लाउड कम्प्युटिङ्ग लगायतका सूचना प्रविधिमा आधारित सेवा निर्यात गरी सो बापत विदेशी मुद्रा आर्जन गरेमा त्यस्तो व्यक्तिलाई आर्थिक वर्ष २०८४/८५ सम्म विदेशी मुद्रामा प्राप्त गरेको आयको हदसम्म लाग्ने करमा पचास प्रतिशत।
दफा ११(३ङ) नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा देहाय अनुसार कर छुट हुनेछ:
(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतको दरले कर लाग्ने रहेछ भने सो करमा पच्चीस प्रतिशत र तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा पचास प्रतिशत,
(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशत,
(ग) उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा खण्ड (क) वा (ख) बमोजिमको छुट पछि कायम हुने करमा थप पच्चीस पैतीस प्रतिशत।
दफा ११(३ङ) नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा देहाय अनुसार कर छुट हुनेछ:
(क) बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतको दरले कर लाग्ने रहेछ भने सो करमा पच्चीस प्रतिशत र तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा पचास प्रतिशत,
(ख) निकायको आयमा लाग्ने करमा बीस प्रतिशत,
(ग) उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा खण्ड (क) वा (ख) बमोजिमको छुट पछि कायम हुने करमा थप पच्चीस प्रतिशत।
दफा ११(३ङ): उत्पादनमूलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरेमा प्राप्त आयमा लाग्ने करको दरमा पच्चीस प्रतिशतले छुट हुनेछ।
Section 11(3Tha)
(३ठ) विशेष उद्योग, सूचना प्रविधि उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पुँजीकरण गरेको अवस्थामा त्यस्तो पुँजीकरणमा लाभांश वितरण स्वरूप लाग्ने लाभांश करमा शतप्रतिशत छुट हुनेछ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “सूचना प्रविधि उद्योग” भन्नाले टेक्नोलोजी पार्क, सूचना प्रविधि पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याड्क प्रशोधन, डिजिटल म्यापिड्ग, बिजनेस प्रोसेस आउटसोर्सिड्ग, डाटा माइनिङ्ग,क्लाउड कम्प्युटिङ्गसम्बन्धीउद्योग सम्झनु पर्छ।
(३ठ) विशेष उद्योग विशेष उद्योग, सूचना प्रविधि उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पुँजीकरण गरेको अवस्थामा त्यस्तो पुँजीकरणमा लाभांश वितरण स्वरूप लाग्ने लाभांश करमा शतप्रतिशत छुट हुनेछ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “सूचना प्रविधि उद्योग” भन्नाले टेक्नोलोजी पार्क, सूचना प्रविधि पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याड्क प्रशोधन, डिजिटल म्यापिड्ग, बिजनेस प्रोसेस आउटसोर्सिड्ग, डाटा माइनिङ्ग,क्लाउड कम्प्युटिङ्गसम्बन्धीउद्योग सम्झनु पर्छ।
(३ठ) विशेष उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पुँजीकरण गरेको अवस्थामा त्यस्तो पुँजीकरणमा लाभांश वितरण स्वरूप लाग्ने लाभांश करमा शतप्रतिशत छुट हुनेछ।
None
Section 11(4) and 11(5)
दफा ११(४): उपदफा (१), (२), उपदफा (३) को खण्ड (क), उपदफा (३) को (ख), उपदफा (३क), (३ख) र (३ग), अनुसूची-१ को दफा १ को उपदफा (१३),(१४) र (१५) र अनुसूची-१ को दफा २ को उपदफा (२), (३) र (३क) बमोजिमका व्यक्तिले आयको गणना गर्दा छुट्टै व्यक्तिद्वारा सो आय मात्र प्राप्त गरे सरह मानी सो आयको गणना गर्नु पर्नेछ।
दफा ११४(५): एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले उपदफा (२ख) बमोजिमको सविधाको अतिरिक्त आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ।
दफा ११(४): उपदफा (१), (२), उपदफा (३) को खण्ड (क), उपदफा (३) को (ख), उपदफा (३क), (३ख) र (३ग), अनुसूची-१ को दफा १ को उपदफा (१३),(१४) र (१५) र अनुसूची-१ को दफा २ को उपदफा (२), (३) र (३क) बमोजिमका व्यक्तिले आयको गणना गर्दा छुट्टै व्यक्तिद्वारा सो आय मात्र प्राप्त गरे सरह मानी सो आयको गणना गर्नु पर्नेछ।
दफा ११(५): एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ।
दफा ११(४): उपदफा (१), (२), उपदफा (३) को खण्ड (क), उपदफा (३) को (ख), उपदफा (३क), (३ख) र (३ग), अनुसूची-१ को दफा १ को उपदफा (१२) र अनुसूची-१ को दफा २ को उपदफा (३) बमोजिमका व्यक्तिले आयको गणना गर्दा छुट्टै व्यक्तिद्वारा सो आय मात्र प्राप्त गरे सरह मानी सो आयको गणना गर्नु पर्नेछ।

दफा ११(५): एउटै आयको सम्बन्धमा माथि उल्लिखित उपदफाहरु बमोजिम एकभन्दा बढी छुट पाउन सकने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ।”
दफा ११(४): उपदफा (१), (२), (३), दफा ११क., अनुसूची-१ को दफा १ को उपदफा (१२) र अनुसूची-१ को दफा २ को उपदफा (३) र (४) बमोजिमका व्यक्ति तथा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायले आयको गणना गर्दा छुट्टै व्यक्तिद्वारा सो आय मात्र प्राप्त गरे सरह मानी सो आयको गणना गर्नु पर्नेछ।
दफा ११(५): एउटै आयको सम्बन्धमा माथि उल्लिखित उपदफाहरु बमोजिम एकभन्दा बढी छुट पाउन सकने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ।
दफा ११(४): उपदफा (१), (२), (३), दफा ११क., अनुसूची-१ को दफा १ को उपदफा (१२) र अनुसूची-१ को दफा २ को उपदफा (३) र (४) बमोजिमका व्यक्ति तथा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायले आयको गणना गर्दा छुट्टै व्यक्तिद्वारा सो आय मात्र प्राप्त गरे सरह मानी सो आयको गणना गर्नु पर्नेछ।
दफा ११(५): एउटै आयको सम्बन्धमा उपदफा (३) को खण्ड (क) र (ख) बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ।
दफा ११(४): उपदफा (१), (२), (३) वा दफा ११(क) बमोजिम छुट पाउने व्यक्तिले आयको गणना गर्दा अन्य छुट्टै व्यक्तिद्वारा सो आय मात्र प्राप्त गरे सरह मानी सो उपदफाहरुमा उल्लेख भए अनुसार आयको गणना गर्नु पर्नेछ।
दफा ११(५): एउटै आयको सम्बन्धमा उपदफा (३) को खण्ड (क) र (ख) बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ।
दफा ११(४): उपदफा (१), (२) वा (३) बमोजिम छुट पाउने व्यक्तिले आयको गणना गर्दा अन्य छुट्टै व्यक्तिद्वारा सो आय मात्र प्राप्त गरे सरह मानी सो उपदफाहरुमा उल्लेख भए अनुसार आयको गणना गर्नु पर्नेछ।
दफा ११(५): एउटै आयको सम्बन्धमा उपदफा (३) को खण्ड (क) र (ख) बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ।
Section 11 Explanation
(ग) “विशेष उद्योग” भन्नाले चुरोट, बिँडी, सिगार, खाने सुर्ती, खैनी, गुट्का, पान मसला, मुख्य कच्चा पदार्थ सुर्ती भएको सोही प्रकृतिका अन्य उत्पादनहरू, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योग बाहेक औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७ को उपदफा (२) मा वर्गीकरण गरिएका उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग र खनिज उद्योग सम्झनु पर्छ।
(ङ) “सूचना प्रविधि उद्योग” भन्नाले टेक्नोलोजी पार्क, सूचना प्रविधि पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याड्क प्रशोधन, डिजिटल म्यापिङ्ग, बिजनेस प्रोसेस आउटसोर्सिङ्ग, डाटा माइनिङ्ग, क्लाउड कम्प्युटिङ्ग सम्बन्धी उद्योग सम्झनु पर्छ ।
औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७(२)
उपदफा (१) मा उल्लिखित उद्योगलाई त्यस्ता उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा देहाय बमोजिम वर्गीकरण गरिएको छः-
(क) ऊर्जामूलक उद्योगः ऊर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न अनुसूची-३ मा उल्लिखित उद्योगहरु,
(ख) उत्पादनमूलक उद्योगः कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्धप्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगहरु,
(ग) कृषि तथा वन पैदावारमा आधारित उद्योगः कृषि वा वन पैदावारमा आधारित कच्चा पदार्थबाट कुनै वस्तु उत्पादन गर्ने वा कृषि वा वन पैदावारसँग सम्बन्धित अनुसूची-४ मा उल्लिखित उद्योगहरु,
(घ) खनिज उद्योगः खनिज उत्खनन् वा प्रशोधन गरी कुनै धातु वा धातु बाहेकका खनिज पदार्थ उत्पादन गर्ने उद्योगहरु,
(ङ) पूर्वाधार उद्योगः भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने अनुसूची-५ मा उल्लेख गरिएका उद्योगहरु,
(ग) “विशेष उद्योग” भन्नाले चुरोट, बिँडी, सिगार, खाने सुर्ती, खैनी, गुट्का, पान मसला, मुख्य कच्चा पदार्थ सुर्ती भएको सोही प्रकृतिका अन्य उत्पादनहरू, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योग बाहेक औद्योगिक व्यवसाय ऐन, २०७५ औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७ को उपदफा (२) मा वर्गीकरण गरिएका उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग र खनिज उद्योग सम्झनु पर्छ।
(ग) “विशेष उद्योग” भन्नाले चुरोट, बिँडी, सिगार, खाने सुर्ती, खैनी, गुट्का, पान मसला, मुख्य कच्चा पदार्थ सुर्ती भएको सोही प्रकृतिका अन्य उत्पादनहरू, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योग बाहेक औद्योगिक व्यवसाय ऐन, २०७५ मा वर्गीकरण गरिएका उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग र खनिज उद्योग सम्झनु पर्छ।
None
Schedule 2 Section 3(2): Accelerated Depreciation
अनुसूची २ दफा ३(२): यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरूले र ऐनको दफा ११ को उपदफा (२ख), (३च), (३थ) र अनुसूची- १ को दफा २ को उपदफा (३) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग “क”, “ख”, “ग” र “घ” मा उल्लिखित हरासयोग्य सम्पत्तिका लागि लागू हुने हास कट्टीको दरमा एकतिहाईले थप पाउनेछन् ।
अनुसूची २ दफा ३(२): यस ऐनको दफा १९ को उपदफा (२) मा उल्लेख गरिएका आयोजनाहरूले र अनुसूची-१ को दफा २ को उपदफा (३) र (४) मा उल्लेख गरिएका निकायले यस अनुसूचीको उपदफा (१) मा उल्लेख गरेका वर्ग “क”, “ख”, “ग” र “घ” मा उल्लिखित ह्रासयोग्य सम्पत्तिका लागि लागू हुने ह्रास कट्टीको दरमा एकतिहाईले थप पाउनेछन्।
Summary for FY 2082/2083
If your IT entity is not situated in IT Park under Section 11(3Ga):
Normal Income Tax Rate under Schedule 1 = 25%
Income Tax Rate after concession for IT Industry under Section 11(2Kha) 25%× 20% = 20%
And also,
If your IT entity earns export income it will be beneficial to further go for concession under Section 11(3Nga) 20%× 50% = 10%
For local income it might be eligible for concession under Section 11(3) based on the number of employment generated or the rate of 20% will be applicable
If your IT entity is situated in IT Park under Section 11(3Ga):
Normal Income Tax Rate under Schedule 1 = 25%
Income Tax Rate after concession for IT Industry under Section 11(2Kha) 25%× 20% = 20%
And also,
Income Tax Rate after concession for IT Industry under Section 11(3Ga) 20%× 25% = 5%
IT Entities will also be eligble for accelerated depreciation for entities under Section 11(2Kha) as specified under Schedule 2 Section 3(2)
IT Entities will also be eligible for 100% tax rebate on capitalization of dividend under Section 11(3Tha)
Summary for FY 2081/2082
If your IT entity is not situated in IT Park under Section 11(3Ga):
Normal Income Tax Rate under Schedule 1 = 25%
If your IT entity earns export income it will be beneficial to further go for concession under Section 11(3Nga) 25%× 50% = 12.5%
For local income it might be eligible for concession under Section 11(3) based on the number of employment generated or the rate of 25% will be applicable
If your IT entity is situated in IT Park under Section 11(3Ga):
Normal Income Tax Rate under Schedule 1 = 25%
If your IT entity earns export income it is same if you opt for 50% concession under Section 11(3Nga) or 50% concession under Section 11(3Ga) 25%× 50% = 12.5%
If your IT entity earns local income opting for 50% concession under Section 11(3Ga) is more beneficial 25%× 50% = 12.5%
IT Entities for 2081/2082 are not eligble for accelerated depreciation as specified under Schedule 2 Section 3(2) because for FY 2081/2082 IT Entities are not listed under Section 11(2Kha)

Leave a Reply