Skip to content

अनुसूची

अनुसूची १ नियम २८ सँग सम्बन्धित अधिकृतको परिचयपत्रको ढाँचा

नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
अधिकृतको परिचयपत्र

नाम:
परिचयपत्र नंः
अधिकृतको फोटो

प्रमाणित गर्नेको हस्ताक्षर
Government of Nepal
पद:-

Ministry of Finance
INLAND REVENUE DEPARTMENT
Officer's Identity Card

Name:
Designation:
Identity Card No.:
Officers Photo

Certified by:
Designation.....

अनुसूची २ नियम ३४ सँग सम्बन्धित अनुमानित करको विवरण

करदाताको नामः
स्थायी लेखा नम्बर:
आय वर्ष:
कारोबारको किसिमः
करदाताको स्थितिः
प्रो./साझेदारी/प्रा.लि./लि. कं.

चालू आ.व. को अनुमानित कर निकाल्ने तरिका
(क) चालू आ.व. मा व्यवसाय वा लगानीबाट प्राप्त हुने अनुमानित मुनाफा वा लाभ ..........
(ख) कट्टी हुने रकम ..........
(ख१) आय ..........
(ग) आयकर ऐन, २०५८ को दफा ११ तथा ६४ बमोजिमको कर छुट हुने रकम (घटाउने) ..........
(घ) अन्य व्यवसाय वा लगानीको आय (जोड़ने) ..........
(घ१) निर्धारणयोग्य आय ..........
(ङ) चन्दा (घटाउने) ..........
(च) अवकाश योगदान (घटाउने) करयोग्य आय ..........

उपरोक्त बमोजिमको करयोग्य आयमा आयकर ऐन, २०५८ को अनुसूची - १ बमोजिम लाग्ने कर रु. ..........
चालू आय वर्षमा विदेशी स्रोतको आय भएमा विदेशमा तिरेको र तिर्नु पर्ने अनुमानित आयकर रकम रु. ..........
गैरबासिन्दा व्यक्तिको नेपालस्थित स्थायी संस्थापनले चालू आय वर्षमा विदेश पठाउने आय रु. ..........
विदेश पठाउने आयमा लाग्ने कर रु. ..........
विवरण दिनेको दस्तखतः

पदः
मितिः