Skip to content

प्रस्तावना

लालमोहर र प्रकाशित मिति २०५८।१२।१९

प्रमाणीकरण र प्रकाशित मिति

संशोधनः आर्थिक अध्यादेश, २०५९ २०५९।०३।२४ र २०५९।०९।२२
आर्थिक अध्यादेश, २०६० २०६०।०४।०१ र २०६०।१०।०१
आर्थिक अध्यादेश, २०६१ २०६१।०४।०१ र २०६१।१०।०१
आर्थिक अध्यादेश, २०६२ २०६२।०४।०१ र २०६२।१०।०१
राजस्व सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०६२ २०६२।०६।१६
केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ २०६३।०६।२८
आर्थिक ऐन, २०६३ २०६३।०७।२०
आर्थिक ऐन, २०६४ २०६४।०३।२८
आर्थिक ऐन, २०६५ २०६५।०६।०३
आर्थिक ऐन, २०६६ २०६६।०८|१०
गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।०७
आर्थिक ऐन, २०६७ २०६७।११।०३
आर्थिक ऐन, २०६८ २०६८।०३।२८
आर्थिक ऐन, २०७० २०७०|०३|३०
आर्थिक ऐन, २०७१ २०७१।०३।२९
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
आर्थिक ऐन, २०७३ २०७३।०२।१५
आर्थिक ऐन, २०७४ २०७४।०५।०२
आर्थिक ऐन, २०७५ २०७५।०३।३२
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
आर्थिक ऐन, २०७६ २०७६|०३|३०
आर्थिक ऐन, २०७७ २०७७।०३।१५
आर्थिक अध्यादेश, २०७८ २०७८।०२।१५
आर्थिक ऐन, २०७८ २०७८।०६।१३
आर्थिक ऐन, २०७९ २०७९।०३।३१

२०५८ सालको ऐन नं. २२
[..........]1
आयकर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावनाः मुलुकको आर्थिक विकासको लागि राजस्व सङ्कलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालनलाई अभिवृद्धि गर्न आयकर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासन कालको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ ।


  1. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।